Cosmos International College is organizing Essay writing competition this coming November 23.

city clean news

कसमस कलेजद्वारा विन्ध्यावासिनिमा सरसफाई कार्यक्रम
पालिखचोकमा आवस्थित ए लेभल संचालन गदै आइरहेको कसमस इन्टरनेशनल कलेजले आफ्नो वार्षिक तालिका अन्तर्गत यस पटक विन्ध्यावासिनि मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । करिव ६० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कलेजका तर्फबाट अध्यक्ष महेन्द्र श्रेष्ठ, शैक्षिक संयोजक भरत गुरुङ, प्रशासक चित्र गुरुङ र शिक्षक शिव कार्की अदिको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रम सोसल सर्भिस क्लवका अध्यक्ष तानिया पुनको संयोजकत्वमा सम्पन्न भएको थियो ।

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *