Admission Open for GCE A level for 2019. Click here.

कसमस कलेजमा स्पेलिङ वि प्रतियोगिता सम्पन्न

8/25/2015

कसमस इन्टरनेशनल कलेजमा अतिरिक्त क्रियाकलाप अन्तर्गत यसै साता “स्पेलिङ वि” प्रतियोगिता सम्पन्न भएको छ । कलेजका कार्यकारी निर्देशक तेज गुरुङको अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा करिब १३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
उक्त प्रतियोगितामा विज्ञान संकाय प्रथम बर्षकी सलीना गुरुङ प्रथम स्थान र मानविकी संकाय प्रथम बर्षकै लक्ष्मी न्यौपानेले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए । कार्यक्रममा कलेजका कार्यकारी निर्देशक तेज गुरुङ, शैक्षिक संयोजक भरत गुरुङ, प्रशासक चित्र गुरुङ तथा शिक्षक वेदनाथ शर्मा लगायतले विजेता विद्यार्थीहरुलाई वधाई दिएका थिए ।

About The Author

Related posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *