Admission Open for GCE A level for 2019. Click here.
कसमस कलेजको विविध खेलकुद प्रतियोगिता सम्पन्न ।

पोखरा २७, फाल्गुण
कसमस कलेजद्वारा आयोजना गरिएको विविध खेलकुद कार्यक्रमहरुको आज समापन गरिएको छ । यसै ग रेग्मी, अमिस गुरुङ्गले क्रमशः प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गरेका छन्  भने छात्रा एकलतर्फ सुष्मिता गौचन, सुष्मा श्रेष्ठ, तेलिसा पुन, र छात्रा डबलतर्फ सुष्मिता गौचन÷प्रभा गर्बुजा, आरी आज भएको टेबल टेनिस खेलको छात्र डबलतर्फ बिक्रम आचार्य÷अर्पन गुरुङ्ग, शुगेस सापकोटा÷सजन गुरुङ्ग, ग्रेह्न्द्रमान गुरुङ्ग÷ प्रभात गुरुङ्ग र छात्र एकल खेलमा ग्रेह्न्द्रमान गुरुङ्ग, एलसनकृति श्रेष्ठ÷तेलिसा पुन, सुष्मा श्रेष्ठ÷निर्मला पुनले क्रमशः प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गरेका छन् ।
यसै गरी गत सोमबार एथ्लेटिक्स खेल सम्पन्न भएको थियो । उक्त प्रतियोगितामा लङ्ग जम्प छात्र तर्फ देवान गुरुङ्ग, आयूष राना, ग्रेहेन्द्रमान गुरुङ्ग र छात्रा तर्फ तेलिसा पुन, महिमा तामाङ्ग र सलिना गुरुङ्गले क्रमश प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गरेका छन् । छात्र १०० मिटर दौडमा आयूष राना, अमिस गुरुङ्ग, ग्रेहेन्द्रमान गुरुङ्ग र छात्रा तर्फ महिमा तामाङ्ग, सुष्मा श्रेष्ठ, तलिसा पुनले क्रमश प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गरेका छन् । छात्र ४०० मिटर दौडमा अमिस गुरुङ्ग, आर्षिस गुरुङ्ग, निर्देश बराल छात्रा तर्फ लक्ष्मी न्यौपाने, सुष्मा श्रेष्ठ, महिमा तामाङ्गले क्रमश प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गरेका थिए  । छात्र ८०० मिटर दौडमा प्रभात गुरुङ्ग, गे्रेहेन्द्रमान गुरुङ्ग र अन्तिम गुरुङ्ग क्रमश प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गरेका थिए  ।  छात्र सटपुटमासुजन गे्रेहेन्द्रमान गुरुङ्ग, आयूष राना, देवान गुरुङ्ग र छात्रा तर्फ सशिता गुरुङ्ग, प्रतिक्षा राना,  जेसिका गुरुङ्गले क्रमश प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गरेका छन् । साही खेलकूद कार्यक्रम अन्तर्गत फूटसाल र बास्केटवल छात्र÷छात्राको प्रतियोगिता समेत समावेस गरिएको थियो ।
आज भएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई कलेजका कार्यकारी निर्देशक तेज गुरुङ्ग र प्रशासक चित्र गुरुङ्गद्वारा खादा लगाई वधाई ज्ञापन गर्नु भएको थियो ।